रास्वपा विधान : सभापतिदेखि सांसदसम्म फिर्ता बोलाउन सक्ने, पार्टी नेतृत्वमा बढीमा दुई कार्यकाल

रास्वपा विधान : सभापतिदेखि सांसदसम्म फिर्ता बोलाउन सक्ने, पार्टी नेतृत्वमा बढीमा दुई कार्यकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो विधानमा पार्टीको सभापतिदेखि पदाधिकारी र निर्वाचित सांसदसम्म फिर्ता बोलाउन सकिने व्यवस्था गरेको छ । पार्टीको तर्फबाट न…