रास्वपा कर्णाली प्रदेश सभापतिमा पुनः मदन खड्का निर्वाचित

रास्वपा कर्णाली प्रदेश सभापतिमा पुनः मदन खड्का निर्वाचित

रास्वपाको कर्णाली प्रदेश सभापतिमा २८८ मतसहित मदन खड्का विजयी भए भने खड्काका प्रतिद्वन्द्वीहरू स्नेहा उपाध्याय नेपालले ६३ र नन्दकिशोर बस्नेतले ३५ मत प्राप्त गरे …