२४ घण्टा ड्युटीपछि रेजिडेन्ट डाक्टरलाई अनिवार्य बिदा दिन वीर अस्पताललाई नाम्सको परिपत्र
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)ले २४ घण्टा लगातार ड्युटी गरेका आवासीय चिकित्सक (रेजिडेन्ट डाक्टर)हरूलाई अनिवार्य रूपमा ‘पोस्ट-ड्युटी अफ’ उपलब्ध गराउन न…