एक सातादेखि प्रादेशिक जिल्ला अस्पताल उदयपुरमा एक्स–रे सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य

एक सातादेखि प्रादेशिक जिल्ला अस्पताल उदयपुरमा एक्स–रे सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य

प्रादेशिक जिल्ला अस्पताल उदयपुरमा एक सातादेखि एक्स–रे सेवा बन्द हुँदा उपचारका लागि आएका बिरामी तथा सेवाग्राही समस्यामा परेका छन् । अस्पतालमा एक्स&nd…