देशभर स्वास्थ्य संस्थामा एक लाख जनशक्ति आवश्यक, दरबन्दी बल्ल ३४ हजार ४५७

देशभर स्वास्थ्य संस्थामा एक लाख जनशक्ति आवश्यक, दरबन्दी बल्ल ३४ हजार ४५७

संघीय स्वास्थ्य संरचनामा कार्यरत विशेषज्ञ चिकित्सक १२ सय छन्, तीन सयलाई अस्पतालको प्रमुख बनाइएको छ । फिल्डमा काम गर्ने जनशक्ति नौ सय मात्रै छ । जनशक्ति अभावमा संघ, प्रदेश र स्थानीय तहले करारमा चिकित्सक राखेका छन् ।