रास्वपा दाङको जिल्ला सभापतिमा किरण खनाल निर्वाचित

रास्वपा दाङको जिल्ला सभापतिमा किरण खनाल निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको प्रथम जिल्ला अधिवेशनबाट किरण खनाल जिल्ला सभापतिमा निर्वाचित भएका छन्। आइतबार बिहान सार्वजनिक मतपरिणामअनुसार खनाल १…