दलहरूलाई राज्यकोषबाट अनुदान : सरकारी प्रस्तावप्रति दल र राजनीतिक विश्लेषकहरू विभाजित
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा पछिल्लो आमनिर्वाचनमा प्राप्त मतका आधारमा सरकारी अनुदान दिनेबारे बृहत् राजनीतिक बहस गराउने उल्लेख गरेका थिए ।