उच्च बार एसोसिएसन कञ्चनपुरको अध्यक्षमा पाठक निर्वाचित

उच्च बार एसोसिएसन कञ्चनपुरको अध्यक्षमा पाठक निर्वाचित

उच्च बार एसोसिएसन महेन्द्रनगर कञ्चनपुरको अध्यक्षमा अधिवक्ता भोजराज पाठक निर्वाचित भएका छन्। ६औँ कार्यसमिति चयनका लागि शनिबार सम्पन्न भएको निर्वाचनबाट अध्यक्षमा…