इरान युद्धले समस्यामा निर्माण क्षेत्र : तत्काल मूल्य समायोजन गर्न निजी क्षेत्रका तीन ठुला संगठनको माग

इरान युद्धले समस्यामा निर्माण क्षेत्र : तत्काल मूल्य समायोजन गर्न निजी क्षेत्रका तीन ठुला संगठनको माग

बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका कारण निर्माण व्यवसायीहरू गम्भीर समस्यामा परेको भन्दै निजी व्यवसायीका तीन ठुला संस्थाले सरकारको ध्यानाकर्षण गराएक…