धनबहादुर राईलाई धरानको मेयरको उम्मेदवारका रूपमा अघि सार्ने हर्क साम्पाङको घोषणा

धनबहादुर राईलाई धरानको मेयरको उम्मेदवारका रूपमा अघि सार्ने हर्क साम्पाङको घोषणा

श्रम संस्कृति पार्टीले धरान उपमहानगरपालिकाको आगामी मेयरका लागि  आफ्नाे उम्मेदवार सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत धनबहाद…