मुख्य न्यायाधिवक्ताको सातौँ राष्ट्रिय सम्मेलन : महान्यायाधिवक्तामातहत रहने व्यवस्था हटाउन माग

मुख्य न्यायाधिवक्ताको सातौँ राष्ट्रिय सम्मेलन : महान्यायाधिवक्तामातहत रहने व्यवस्था हटाउन माग

सातवटै प्रदेशका मुख्य न्यायाधिवक्ताहरूले प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता संघीय सरकारको महान्यायाधिवक्तामातहत रहने संवैधानिक व्यवस्था संशोधन गर्न माग गरेका छन् ।…