नेपाली कूटनीतिक नियोगमा समस्यै–समस्या

नेपाली कूटनीतिक नियोगमा समस्यै–समस्या

परराष्ट्र मन्त्रालय र मातहतका ४८ निकायमा बजेट प्रभावकारी कार्यान्वयन नभएको, मनपरी भत्ता वितरण गरिएको, श्रीलंकामा ३० वर्षअघि खरिद जग्गाको लालपुर्जा नै नभएकोलगायत बेथिति उजागर गर्‍यो महालेखाले