स्यानिटरी प्याडमा लगाएको कर हटाउन रास्वपा सांसद यादवको माग

स्यानिटरी प्याडमा लगाएको कर हटाउन रास्वपा सांसद यादवको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम यादवले महिलाका लागि अत्यावश्यक सामग्री स्यानिटरी प्याडमा लगाइएको कर तत्काल हटाउन सरकारसँग माग गरेका छन्। …