केहीबेरमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनाेज शर्माकाे सुनुवाइ हुँदै, यस्ता छन् उनका कार्ययोजना

केहीबेरमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनाेज शर्माकाे सुनुवाइ हुँदै, यस्ता छन् उनका कार्ययोजना

प्रस्तावित प्रधानन्यायाधीश डा. मनाेज शर्माले संसदीय सुनुवाइ समितिमा आफ्नाे कार्ययाेजना प्रस्तुत गरेका छन् ।  १८ पेजमा उनले आफूले गर्ने कामको फेहरिस्त उल्लेख …