शून्य समयमा उठाइएका कुरा क्यामेराले खिच्न र रेकर्ड गर्न मात्र हो भने बन्द गरियोस् : सांसद खरेल
दोलखाबाट निर्वाचित सांसद जगदीश खरेलले शून्य समयमा उठाइएका कुराहरू क्यामेराले खिच्न र रेकर्ड गर्न मात्र हो भने शून्य समय बन्द गर्न चेतावनी दिएका छन् । मंगलबार…