सल्यानमा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

सल्यानमा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

सल्यानमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागचौर नगरपालिका–५, चिलडाँलेनिवासी २४ वर्षीय शंकर बादी रहेको जिल्ला प्रहरी …