नक्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ

नक्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ

जेन–जी आन्दोलनका क्रममा नक्खु कारागारबाट फरार भएका एक कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका– ७, काफलीक…