सरकारको नीति तथा कार्यक्रमले वैचारिक, आर्थिक र संरचनात्मक दिशा दिन सकेको छैन : सांसद थेबे
नेकपा एमालेका सांसद क्षितिज थेबेले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्पष्ट वैचारिक, आर्थिक र संरचनात्मक दिशा दिन नसकेको आरोप लगाएका छन्। बिहीबार प्रत…