क्रियाशील सदस्यताले कांग्रेसमा किचलो कायमै : देउवा र कोइराला पक्ष अद्यावधिक नगर्ने अडानमा, तीव्र गतिमा अघि बढाउँदै संस्थापन
इतरपक्षको असहमतिका बाबजुद कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै देशभरका ६ हजार ७४३ वटै वडामा क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई तीव्रता दिएको छ । देशभरब…