मदननगरमै केन्द्रीय कार्यालय भवन बनाउन एमाले पुनर्जागरण अभियानको माग

मदननगरमै केन्द्रीय कार्यालय भवन बनाउन एमाले पुनर्जागरण अभियानको माग

नेकपा (एमाले) पुनर्जागरण अभियानले तत्कालीन पार्टी कार्यालयस्थल मदननगर बल्खुमै पार्टी सदस्य र शुभेच्छुकको सहयोगमा केन्द्रीय कार्यालय भवन निर्माण गर्न माग गरेको छ। …