संघीय संसद् सचिवालय कर्मचारी युनियन खारेज, कर्मचारीको गुनासो सुनुवाइको व्यवस्था

संघीय संसद् सचिवालय कर्मचारी युनियन खारेज, कर्मचारीको गुनासो सुनुवाइको व्यवस्था

सरकारले संघीय संसद् सचिवालय कर्मचारी युनियन खारेज गरेको छ । केही नेपाल ऐन संशोधन अध्यादेशमार्फत संघीय संसद् सचिवालय कर्मचारी युनियन खारेज गरिदिएको हो । …