जिसस झापा प्रमुखकै सहकारीले गर्यो कृषि अनुदान दुरुपयोग : खोर छ बाख्रा छैनन्, अनुदान लिएर खेती गर्नै छाड्यो सहकारीले
जिल्ला समन्वय समिति (जिसस) झापाका प्रमुख विश्वनाथ बराल अध्यक्ष रहेको सहकारीले सरकारी अनुदानको चरम दुरुपयोग गरेको पाइएको छ । दमक नगरपालिका– ३, आमचोकस्थ…