पलाञ्चोक मन्दिरमा मौलिक परम्पराविपरीतका गतिविधि भएको भन्दै पुरातत्त्व विभागले माग्यो विवरण
काभ्रेपलाञ्चोकको ऐतिहासिक पलाञ्चोक भगवती मन्दिर (विजेश्वरी)मा मौलिक परम्पराविपरीतका गतिविधि भएको भन्दै पुरातत्त्व विभागले छानबिन थालेको छ। पाँचखाल नगरपालिका– …