पाटन मन्दिर हत्या प्रकरण : तीनजनाविरुद्ध मुद्दा दायर, मुख्य अभियुक्तलाई जन्मकैद सजायको माग

पाटन मन्दिर हत्या प्रकरण : तीनजनाविरुद्ध मुद्दा दायर, मुख्य अभियुक्तलाई जन्मकैद सजायको माग

गत २५ चैतमा ललितपुरको कृष्ण मन्दिरमा भएको दाजुभाइको हत्या भएको घटनामा तीनजनाविरुद्ध मुद्दा दायर भएको छ। एकजनालाई मुख्य अभियुक्त र दुईजनालाई मतियारको रूपमा स…