नदीकिनारकाे अतिक्रमण हटाउने अभियान : १८१६ परिवार सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा स्थानान्तरण
बागमती नदी तथा यसका सहायक नदी किनारका अतिक्रमित सार्वजनिक र सरकारी जमिन खाली गराउने सरकारी अभियान अन्तर्गत हालसम्म १८१६ परिवारका ७७८९ जना सम्पर्कमा आएका छन्।…