१०औँ रारा पोखरा स्पोर्टस् अवार्डको मिति दुई साता पछि सर्‍यो

१०औँ रारा पोखरा स्पोर्टस् अवार्डको मिति दुई साता पछि सर्‍यो

१०औँ संस्करणको रारा पोखरा स्पोर्टस् अवार्ड २०८२ को मिति दुई सातापछि सरेको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना, हिमश्री फुड्स प्रालि पोखराको उत्पादन…