अर्थमा कर्मचारी सरुवाले बजेट लेखन प्रभावित

अर्थमा कर्मचारी सरुवाले बजेट लेखन प्रभावित

आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट आउन एक महिना बाँकी रहेको संवेदनशील चरणमै सरकारले बजेट लेखन समितिका सदस्यहरू सरुवा गरेको छ । यसले सरकार गठनकै कारण ढिला …