वडाध्यक्षलाई जिल्लाले गरेको कैद र जरिवानाको फैसला उच्चद्वारा सदर

वडाध्यक्षलाई जिल्लाले गरेको कैद र जरिवानाको फैसला उच्चद्वारा सदर

जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतले पोखरा महानगरपालिका– २४ का वडाध्यक्षलाई दोषी ठहर गरेको आदेश उच्च अदालतले सदर गरेको छ…