उत्तम र निरुताको ‘सारथी’को शुभमुहूर्त, बुधबार म्याग्दीको गुर्जा खानीबाट छायांकन सुरु गरिने

उत्तम र निरुताको ‘सारथी’को शुभमुहूर्त, बुधबार म्याग्दीको गुर्जा खानीबाट छायांकन सुरु गरिने

कुमार गजुरेलको डेब्यु निर्देशनमा निर्माण हुने सिनेमा सारथीको शुभमुहूर्त गरिएको छ । निर्माण टाेली सोमबार काठमाडौंस्थित भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै छ…