त्रिवि मैदानमा पहिलोपटक फ्लड लाइटमा अन्तर्राष्ट्रिय खेल : नेपाल र युएईबिचको एसोसिएट एल क्लासिको भिडन्त आज
त्रिवि क्रिकेट मैदानमा सन् २०२४ को मार्च{पछि घरेलु पुरुष टोली युएईविरुद्ध प्रतिस्पर्धा गर्दै, दीपेन्द्रसिंहको कप्तानीमा पहिलो अन्तर्राष्ट्रिय टी–२० आई प्रतियोगिता