इटालीविरुद्ध नेपाल ५० रनले विजयी

इटालीविरुद्ध नेपाल ५० रनले विजयी

रुवान्डामा चलिरहेको आइसिसी महिला टी–२० च्यालेन्ज कपमा नेपालले इटालीलाई ५० रनले हराएको छ । पहिलो खेलमा अमेरिकासँग पराजित नेपालले दोस्रो खेलमा उत्कृष्ट…