लेखा समिति सभापतिमा कांग्रेसका भरत खड्का उम्मेदवार

लेखा समिति सभापतिमा कांग्रेसका भरत खड्का उम्मेदवार

सार्वजनिक लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाएको छ। खड्काको प्रस्तावक मोहन आचार्य र समर्थक जनक …