बाजुरा र अछामका सडक अलपत्र पार्ने नाै ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

बाजुरा र अछामका सडक अलपत्र पार्ने नाै ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

लामो समयसम्म निर्माण कार्य सम्पन्न गर्न नसक्ने बाजुरा र अछामका नाै ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण मागिएकाे छ। सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विक…