वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० स्टलमा ताला

वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० स्टलमा ताला

समाज कल्याण परिषद्ले भृकुटीमण्डपका २० स्टलमा ताला लगाएको छ। वर्षौँदेखि भाडा नबुझाएपछि परिषद्ले सोमबार ती स्टलमा ताला लगाएको हो। भाडा नतिर्नेमा उपभोक्ता मञ्च…