विवाहेत्तर सम्बन्धका कारण प्रहरी जवान चौरसियाको हत्या भएको आशंका, चारजना पक्राउ

विवाहेत्तर सम्बन्धका कारण प्रहरी जवान चौरसियाको हत्या भएको आशंका, चारजना पक्राउ

पर्सामा प्रहरी जवानको हत्या आरोपमा चारजना पक्राउ परेका छन्। २७ वर्षीय विकास चौरसियाको हत्या आरोपमा रौतहटका २६ वर्षीय सन्तोष साह र उनकी पत्नी २४ वर्षीया सोनी साह…