मन्त्री सीता बादीको खातामा ५० हजार, १८ तोला सुन र १५ तोला चाँदी

मन्त्री सीता बादीको खातामा ५० हजार, १८ तोला सुन र १५ तोला चाँदी

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीको बैंकमा नगद ५० हजार रुपैयाँ रहेको जानकारी दिएकी छिन्। आइतबार सम्पत्ति विवरण सार्वजनिक गर्दै मन्त्री बा…