‘सीमापारिबाट आउने गुणस्तरहीन उत्पादनले नेपाली कृषिलाई चुनौती’

‘सीमापारिबाट आउने गुणस्तरहीन उत्पादनले नेपाली कृषिलाई चुनौती’

बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले सीमापारिबाट आउने सस्ता तथा गुणस्तरहीन उत्पादनले नेपाली कृषिलाई चुनौती दिइरहेको बताएका छन्। …