लुम्बिनी मनी चेन्जर व्यवसायी संघको अध्यक्षमा पंकज उदास चयन

लुम्बिनी मनी चेन्जर व्यवसायी संघको अध्यक्षमा पंकज उदास चयन

लुम्बिनी मनी चेन्जर व्यवसायी संघको १०औँ साधारणसभा एवं पाँचाैँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पंकज उदासको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको …