ज्ञान मसलाको ब्रान्ड एम्बासडरमा स्वस्तिमा खड्का

ज्ञान मसलाको ब्रान्ड एम्बासडरमा स्वस्तिमा खड्का

केएल दुगड ग्रुपअन्तर्गतको ज्ञान मसलाको ब्रान्ड एम्बासडरमा अभिनेत्री स्वस्तिमा खड्का नियुक्त भएकी छिन् । यो सहकार्यमार्फत कम्पनीले आफ्नो पहिचानलाई थप ऊर्जावान् बनाउने र …