उद्योग वाणिज्य संघ कोशीको अध्यक्षमा राजेन्द्र राउत विजयी

उद्योग वाणिज्य संघ कोशीको अध्यक्षमा राजेन्द्र राउत विजयी

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा विराटनगरका उद्योगी राजेन्द्र राउत दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। आइतबार साँझ विराटनगरमा सम्पन्न …