परीक्षणका लागि आठवटा बाकसमा ल्याइयो बरामद सुन [तस्बिरहरू]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन परीक्षणका लागि टक्सार विभाग ल्याइएको छ। मंगलबार विमानस्थलबाट करिब सय केजी सुन जाँचपास गरिसकेको अवस्थामा…
विमानस्थलबाट बरामद सुनमा मेरो संलग्नता पुष्टि भए सजाय भोग्न तयार छु : दीपक मल्होत्रा
व्यवसायी दीपक मल्होत्राले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन आफ्नो नभएको दाबी गरेका छन्। आज दिउँसो पत्रकार सम्मेलन गर्दै विमान…
विमानस्थलबाट सय केजी सुन तस्करी : ६ सदस्यीय छानबिन समिति गठन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार करिब सय किलो सुन जाँचपास भएको सम्बन्धमा छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ। भन्सार वि…
यात्रुको बिदाइ तथा स्वागतमा तीनजना मात्रै जान पाउने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एउटा यात्रुको बिदाइ तथा स्वागतका लागि तीनजना मात्रै जान पाइने भएको छ। विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवनपरि…
पाँच महिनामा पौने ३५ लाख हवाई यात्रु
सन् २०२३ को पहिलो पाँच महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर ३४ लाख ७४ हजार यात्रुले हवाई यात्रा गरेका छन् । यी यात्रुहरूमध्ये १६ लाख ३१ हजार आन्…
विद्युतीय चुरोटभित्र लुकाएर विमानस्थलबाट ६ करोडको सुन तस्करी, भन्सार कर्मचारीकै मिलेमतो
विद्युतीय चुरोटभित्र लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारले बरामद गर्‍यो, तर भन्सारकै नासुले तस्करसँगको मिलेमतोमा चुरोट साटफेर गरेर पास गराए त्रि…
ताराको मन्थली–लुक्ला दैनिक एक दर्जनभन्दा बढी उडान
पर्यटकीय सिजन सुरु भएसँगै सगरमाथा क्षेत्रमा जाने पर्यटकका लागि विभिन्न वायुसेवा कम्पनीहरूले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लातर्फ दैनिक चार दर्जन…
‘सर्भर डाउन’ भएर रोकिएका अन्तर्राष्ट्रिय उडान नियमित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको हवाई उडान अहिले नियमित रूपमा सञ्चालन भइरहेको विमानस्थल कार्यालयले ज…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अडियो प्रकरण : १० लाख घुस मागेको आरोपमा प्रमुख प्रेमनाथ ठाकुर निलम्बित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई थाई एयरसँग १० लाख घुस मागेको आरोप लागेको छ । थाई एयरले पाइरहेको ‘सेल्फ ग्राउन्ड …
अवरुद्ध अन्तर्राष्ट्रिय उडान सुचारु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ। व…
अध्यागमनको \'सर्भर डाउन\' हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको ‘सर्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ। अध्यागमनको सर्भर बिग्रिँदा डेढ घण्…
अध्यागमनका दुई अधिकृतलाई कारबाही सिफारिस
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै फरार अभियुक्तलाई भगाउन सहयोग गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका दुई अधिकृतमाथि का…
त्रिभुवन विमानस्थल वरपर चंगा उडाए कारबाही हुने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चंगा उडाउनेलाई कारबाही हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चंग…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० करोडको सेतो हेरोइन बरामद, तीन अफ्रिकी पक्राउ
लागुऔषधसम्बन्धी अनुसन्धानमा नेपाल प्रहरीले अहिलेसम्मकै ठूलो सफलता पाएको छ । प्रहरीले २४ किलोग्राम सेतो हेरोइनसहित तीन दक्षिण अफ्रिकी नागरिकलाई पक्राउ गरेको छ ।…
त्रिभुवन विमानस्थलको आगमन टर्मिनल भवन शिलान्यास
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आगमन टर्मिनल भवन शिलान्यास गरिएको छ। आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भवनको शिला…
शंकास्पद वस्तुको हल्लाले अवरोध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शंकास्पद वस्तु राखेको हल्लाले एक घण्टा आन्तरिक उडानमा अवरोध भएको छ । बम निष्क्रिय गर्ने टोलीले &l…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई महिनमा करिब १० किलो सुन बरामद
पछिल्ला दुई महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रूपमा ल्याउँदै गरिएको नाै किलो आठ सय ४७ ग्राम सुन प्रहरीले बरामद गरेको छ। विमानस्थल कार्यालयले …
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको श्रम डेस्क हटाइयो
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई लक्षित गरेर विमान…
विमानस्थलभित्र हुने भिडभाड रोक्न कडाइ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र हुने भिडभाड रोक्न प्रहरीले कडाइ गर्न थालेको छ। आफन्तलाई बिदाइ र स्वागत गर्न जाने भिजिटरका कारण बढी भिड हुने भएक…
मौसममा सुधार आएसँगै आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू सुरु
बाक्लो हुस्सु र कुहिरोका कारण रोकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु भएका छन्। घाम लागेसँगै विमानस्थलको भिजि…