बोलपत्र प्रणाली नै ह्याक गरेर अर्बाैँका ठेक्का कब्जा

बोलपत्र प्रणाली नै ह्याक गरेर अर्बाैँका ठेक्का कब्जा

सार्वजनिक खरिद अनुगमन कार्यालयको ठेक्का प्रणाली नै ह्याक गरेर ठुला ठेक्का कब्जा गर्दै आएको प्रारम्भिक छानबिनमा देखिएपछि विस्तृत अनुसन्धान गर्दै सिआइबी