महान्यायाधिवक्ताले लेनदेन गरी मुद्दा फिर्ता गराएको आरोप लगाउने अधिवक्ता युवराज सफलविरुद्ध साइबर अपराध मुद्दा दायर
निवर्तमान महान्यायाधिवक्ता सबिता भण्डारीविरुद्ध सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा अधिवक्ता युवराज सफल(युवराज पौडेल) विरुद्ध साइबर अपराधको मुद्दा दायर भएको…