मेची भन्सारमा आठ महिनामा लक्ष्यको ९६ प्रतिशत राजस्व संकलन

मेची भन्सारमा आठ महिनामा लक्ष्यको ९६ प्रतिशत राजस्व संकलन

मेची भन्सार कार्यालय काँकडभिट्टाले चालू आर्थिक वर्षको आठ महिनामा लक्ष्यको ९६ दशमलव प्रतिशत राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षको फागुनसम्म कार्यालयले १२ अर्ब प…