राखेपको स्पष्टीकरणलाई चुनौती दिँदै एन्फा पदाधिकारी चुनावका लागि झापातिर

राखेपको स्पष्टीकरणलाई चुनौती दिँदै एन्फा पदाधिकारी चुनावका लागि झापातिर

राखेपको खेलकुद विकास विभागले मंगलबार एन्फालाई निर्वाचन रोक्न २४ घण्टाभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको थियो, तर एन्फा पदाधिकारी भने सातदोबाटोको कार्यालय बन्द गरी निर्वाचनमा सहभागी हुन झापातिर लागेका छन्