निर्वाचनले उपभोग बढाउँदा आयात साढे १२ प्रतिशतले बढ्यो

निर्वाचनले उपभोग बढाउँदा आयात साढे १२ प्रतिशतले बढ्यो

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनकेन्द्रित चहलपहलले लामो समयदेखि शिथिल आर्थिक गतिविधिलाई चलायमान बनाएको देखिएको छ । निर्वाचन घोषणा भएयता आयात निरन्तर…