नेपाल तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्माले दिए राजीनामा

नेपाल तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्माले दिए राजीनामा

नेपाल तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्माले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । तरुण दलको विधान २०१० संशोधनसहित धारा ४ को (ख) अनुसार ४५ वर्ष नाघेको व्यक्ति…