पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरण : ५५ मध्ये ३४ प्रतिवादी उपस्थित, पाँचजनासँग धरौटी माग, बाँकी साधारण तारेखमा

पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरण : ५५ मध्ये ३४ प्रतिवादी उपस्थित, पाँचजनासँग धरौटी माग, बाँकी साधारण तारेखमा

पोखरा विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार प्रकरणमा हालसम्म ३४ जना विशेष अदालतमा उपस्थित भएका छन् । अझै १६ जना उपस्थित हुन बाँकी रहेको र सबै उपस्थित भएपछि यो मुद्…