एएफसीको कारबाहीमा मलेसिया : उल्टियो नेपालमाथि मलेसियाको जित

एएफसीको कारबाहीमा मलेसिया : उल्टियो नेपालमाथि मलेसियाको जित

एसियन कप छनोट– २०२७ मा नेपाल र भियतनामविरुद्धको प्रतिस्पर्धामा मलेसियाले नक्कली कागजात प्रस्तुत गरी सात खेलाडीलाई मैदानमा उतारेको पुष्टि, ती दुवै खेलमा मलेसियाले बटुलेको ६ अंक खोसियो