यात्रुलाई गालीगलौच गर्ने याङ्गो चालक पक्राउ

यात्रुलाई गालीगलौच गर्ने याङ्गो चालक पक्राउ

यात्रुलाई अपशब्द प्रयोग गरी गालीगलौच गरेको आरोपमा राइड शेयरीङ एप याङ्गोमा आबद्ध चालक पक्राउ परेका छन्। ४३ वर्षिय कुमार श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धा…